Posts

Showing posts from September, 2020

TODAY I SUDDENLY HEARD THAT THEY HAVE BREAK UP.

Image
 त्यो दिन काम बिशेष म घर बाहिर थिए। अकस्मात् पानि पर्यो, जाडो को महिना हुनाले म सङ कुनै ओडाउ पनि थियन। ओत लग्ने ठाउ खोजदा खोज्दै नित्रुकै भिजे छु । घर फर्किने बिचार् गर्दा गर्दै नजिकै साथि को घर भयको सम्जिय  बास्तब् मा साथि रेन्ट मा बस्थ्यो म  तेतै लम्किए। रुम मा पुग्दा ढोक खुला थियो म भित्र पसे केटो खाट् मा सुतेर फोन मा बोल्दै थियो। बाहिर पानि परेको आवाज ले गर्दा होला फोन को अवाज पानि केहि ठुलो थियो। म भिजेको लुग्गा फेर्न थाले, लुगा उसकै थियो। खाटको खुट्टा पट्टि बाट तल रहेको ग्यास् को स्टोव्भ मा चिया बसाल्दै मैले उस्लाइ सोधे उस्ले मुन्टो हलाउदै खान्छु भन्यो। एकै छिन् मा  दुइ कप् चिया लिगेर म नजिकै गयर बस्य उनिहरुको कुरा सुन्दै। कुरा सुन्दा उनिहरु बिच केहि बिषय मा बहस् चल्दै झै लाग्थियो। तेतिकै मा केटा ले आफ्नो प्रेमिका लाइ फकाउदै तिम्रा लागि आकस बाट तारा झारि दिन्छु भने झै भन्यो नरिसाउ न पृय भोलि पर्सि हामि एक भय पछि रारा ताल को बिच मा घर बनायर बस्नु पर्छ। उता बाट ठुलू स्वोर मा हासेको हुनु पर्छ उन् को हासो फोन इश्पिकर हुदै मेरा कान सम्म आइपुग्यो। सायद उनिहरुको बिमेल...